संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन [लाइभ]

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ३४


काठमाडौं । सरकारका दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ। 

प्रतिनिधि सभाको शनिबार बिहान ११ बजेदेखि शुरु भएको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको छ । 

हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन लाइभ :


प्रतिक्रिया दिनुहोस्