एजेन्सी । जुन व्यक्ति भाँडामा बस्नेछन्, उनीहरु मध्ये धेरैले आफैले घर वा जमिन किन्ने सपना देख्ने गर्दछन्। तर सबैको यो इच्छा पुरा हुँदैन्। ज्योतिषका अनुसार कुण्डलीमा ग्रह दोषका कारण धेरैको आफैले घर किन्ने सपना हुँदैन्। घरसम्बन्धी ग्रह दोष हटाउनका लागि केही ज्योतिष उपाय पनि छन्। ज्योतिषाचार्य दयानन्द शास्त्रीका अनुसार जानिराखौँ कुन उपाय अप्नाउँदा आफै घर वा जमिन खरिद गर्न सक्छौँ।
पहिलो उपाय
लगातार ७ शनिबारसम्म तेलको एक ठूलो दिप भैरव मन्दिरमा गएर बाल्नुहोस्। यो उपाय लगातार ७ दिनसम्म गर्नुहोस्। अन्यता यो उपाय निष्फल हुने गर्दछ।
दोस्रो उपाय
कुनै मन्दिरम बुधबार अनारको एक विरुवा लगाउनुहोस्। विरुवाको हेरचाह गर्नुहोस्। जब जब विरुवा ठूलो हुन्छ, तब तब घरसम्बन्धी कार्यमा देखिएका बाधा हटेर जाने गर्दछन्।
तेस्रो उपाय
हरेक शनिबार कालो दालको २१ दानामा सरसोको तेल लगाएर हनुमानको चरणमा चढाउनुहोस्। भगवानको प्रार्थना गर्नुहोस्।
चौथो उपाय
हरेक बिहान कुनै तलाउको किनारमा जानुहोस्, जहाँ माछा होउन। माछालाई हरेक दिन पिठोको गोली बनाएर खुवाउनुहोस्। यस उपाय अप्नाउँदा जीवनका हरेक समस्या हटेर जान्छन्। भगवान विष्णुले माछाको अवतार लिएका थिए, त्यसैले माछाको महत्व धेरै रहेको छ।
पाँचौ उपाय
हरेक दिन बेलुकी कुनै शिव मन्दिरमा गएर दिप बाल्नुहोस्, जुन शान्त ठाउँमा होओस्। यसो गर्दा घर किन्ने तपाईको सपना चाडै पुरा हुने गर्दछ।