बोड चलाएर बिद्यालय जाँदै

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : २७


मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम  । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ  महोत्सवसँगै स्की समेत गरेको छ । तस्वीर : नवीन लामिछाने
 


प्रतिक्रिया दिनुहोस्