नेपाल वायुसेवा निगममा जागिर खुल्याे (विज्ञापनसहित)

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ४ : २३


काठमाडौं । नेपाल वायुसेवा निगमले ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ । विज्ञापनअनुसार निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो । इच्छुक उम्मद्वारहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्