जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गोली चल्यो, विस्तृत विवरण आउन बाँकी

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ४१


काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गोली चलेको छ । गोली लागेर एकजना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको सिन्धुली आस्पतालमा उपचार भइरहेको छ ।

गोली लागेर चन्द्र किशोर राय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्