गिरिजाबारे प्रचण्डले दिएको अभिव्यक्तिप्रति काँग्रेसले जनायो आपत्ति

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ३ : ०५


काठमाडौं । नेपाली काँग्रेसले नेकपाका अध्यक्ष एवं तत्कालिन नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल  'प्रचण्ड'ले बिहिबार दिएको एक अभिव्यक्तीप्रति आपत्ति जनाएको छ।

जनयद्ध दिवसको अवसरमा दाहालले धुम्बाराहीमा आयोजित कार्यक्रममा तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले ठुला आक्रमण गर्न उक्साउँने गरेको खुलासा गर्नु भएको थियो ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले दाहालको सार्वजनिक अभिव्यक्तीबारे आपत्ति जनाउनु भएको छ।

यो पनि पढ्नुहोस

जनयुद्धमा गिरिजाले मलाई ठुलो ठुलो आक्रमण गर्न उक्साउनुहुन्थ्यो : प्रचण्ड
 


प्रतिक्रिया दिनुहोस्