काठमाडौँ । आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ८३ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ७७ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर