काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो।
हाल ज्ञवाली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।