रक्सीको मात चढेपछि…

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : ०३


काठमाडाैं । चलचित्र उद्योगमा पार्टी हुनु सामान्य कुरा हो कहिले चलचित्रको सक्सेस पार्टी त कहिले के।  तर केहि स्टारहरु यस्ता छ जसको पार्टी बिना ड्रिंक्स सफल हुँदैन।

कुनैबेला उनीहरु आधि रातमा नशाको तालमा पनि भेटिन्छन। सदैब फ्रेस देखिने अभिनेत्रीहरुपनि जब नशामा हुन्छन तब उनीहरुको हुलिया हेर्न लायक हुन्छ।  

करीना कपूर खान 

करिनाको कुनै पनि पार्टी बिना ड्रिंक्स पुरा हुँदैन। उनि अक्सर पार्टीहरुमा नशामै देखिन्छिन।

विद्या बालन

अभिनेत्री बिद्या बालन पनि वाईनको तालमा खुब मस्ती गर्ने गर्छिन। 

अमीषा पटेल

चलचित्र कहो न प्यार हैं कि अभिनेत्री अमिषा पटेल रक्सि पिउन माहिर अभिनेत्री हुन्।  उनलाई नशाको तालमा लज्जास्पद हर्कत गर्दै गरेको पनि देखिन्छ।  

सोनम कपूर

सोनम कपुर पनि नशाको तालमा हस्तो हालतमा देखिन्छिन।  

पूजा भट्ट

बलिउडकी सुन्दरी अभिनेत्री पुजा भट्ट पनि यस लातको शिकार भईसकेकी छिन। तर पछिल्लो ३ बर्षदेखी उनि यसको लतबाट टाढा छिन। नत्र उनि २४ सै घण्टा नशामा लिप्त देखिन्थिन।  

सुष्मिता सेन

कुनैबेलाकी चर्चित अभिनेत्री सुष्मिता सेन पनि रक्सीको नशाबाट अछुत रहन सकिनन्। उनलाई पनि हर समय नशामा नै देखिन्छ। 

मनीषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले बलिउडका केहि सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन। बैवाहिक सम्बन्धमा फाटो आएपछि उनको जिन्दगीले नयाँ मोड लियो उनि दुम्रपान र मध्यपान जस्ता कुलतमा फसिन।  


प्रतिक्रिया दिनुहोस्