२ टुक्रा पारेर फालिएको अवस्थामा महिलाको शव फेला

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ०४


काठमाडाैं । पोखरा महानगरपालिका- १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ । आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साँझ अन्दाजी ३५ / ४० बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

दाउरा काट्न जादा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थिए स्थानियको भनाइ अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो । को हुन ति महिला र कस्ले गर्यो यस्तो भन्ने बारे अहिले सम्म खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्