एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिंगले सोमबार कोरोना प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गरेका छन् ।
राष्ट्रपति सी ले घातक कोरोना भाइरस बिरूद्धको लडाईमा चीनले निश्चित रूपमा चाँडै पूर्ण विजय हासिल गर्ने बताए।
भाइरसका कारण अवस्था जटिल रहेको भन्दै राष्ट्रपति सीले सिंगो राष्ट्र हुबेईको पक्षमा उभिएको बताए।
महामारी विरुद्धको लडाइमा चीनले चाँडै सफलता पाउने सीको विश्वास छ।