तालिबानको कब्जामा रहेका सत्र व्यक्तिको उद्धार

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  २ : ०५


सिन्ह्वा । अफगान विशेष सुरक्षा बलको एक टोलीले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा जारी राखेको एक कारबाहीका क्रममा १८ व्यक्तिलाई मुक्त भएका छन् ।
 
 तालिबानी लडाकू समूह लुकेर बसेका एक स्थानलक्षित सो कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरेका १८ व्यक्तिलाई मुक्त गरिएको नायब गभर्नर कुदरतुल्लाह सफीले बताउनु भएको छ । 

स्थानीय समयाअनुसार सोमबाहर बिहान २ बजेबाट उक्त सुरक्षा कारबाही सुरु भएको सफीले बताउनु भएको छ ।  यस कारबाहीको विषय तालिबानी लडाकू समूहले कुनै पनि टिप्पणी गरेका छैनन्। 


प्रतिक्रिया दिनुहोस्