दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’लाई ओस्कार अवार्ड

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ०४


एजेन्सी । यसपटकको ओस्कार अवार्ड दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले पाएको छ । 

गैरअंग्रेजी रहेको उक्त चलचितले ओस्कारको इतिहाँसमै पहिलो पटक अवार्ड जित्दै नयाँ रेकर्ड कायम गरेको छ। 

ओस्कारको ९२ औं संस्करणमा यो फिल्मले उत्कृष्ट फिल्मसहित चार विधामा अवार्ड जित्यो।

यस्तै 'जोकर' चलचित्रका ओआकिन फिनिक्स उत्कृष्ट नायक र 'जुडी' चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको अवार्ड जितेका छन्।


प्रतिक्रिया दिनुहोस्