यूरोको मूल्य घट्यो, डलरको स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  २ : ४५


काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।              

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ।  

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ ३६ पैसा छ।     

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ८९ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ६६ पैसा छ।           

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्