लुम्बिनीमा भेटियो महिलाको शव

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : १७


काठमाडौं । लुम्बिनीमा एक महिलाको शव भेटिएको छ । आइतवार दिउँसो ३ बजे मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवननजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको उहाँले बताउनुभयो । 
 


प्रतिक्रिया दिनुहोस्