काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइसका कारण अहिलेसम्म ८१३ जनाले ज्यान गुमाएका छन्।
शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन्।
अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ। रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन्।
कोरोना भाइरसको संक्रमण बढेपछि चीन निर्दयी देखिएको छ। कोरोना भाइरसको संक्रमणको आशंका लागेका व्यक्तिमाथि दुर्वव्यहार गरेको छ। कोरोना भाइरसको आशंका भएका व्यक्तिको स्वास्थ्य जाँच गर्न उनीहरुलाई लखेटी-लखेटी खिसार्दै बाहिर निकालिएको भिडियो भाइरल बनेको छ।
Disturbing from Communist China.
Chinese government are only suspecting these people have been exposed & therefore are going to quarantine them w/ people who have #coronavirus.
They are fighting because they don’t want to be quarantined w/ the infected. pic.twitter.com/6Lvnr2Cj7o
— Nat Shupe (@NatShupe) February 7, 2020
More craziness from the quarantine zone in China. #coronavirus pic.twitter.com/QNWZGooZ8a
— Max Howroute▫️ (@howroute) February 9, 2020
जसमा चिकित्सककर्मीले मानिसलाई घिसार्दै चेकजाँचका लागि भित्र लैजाँदै गरेको देख्न सकिन्छ। त्यस्तै मास्क नलगाएर हिँडेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरिरहेका केही भिडियो भाइरस बनेका छन्। मास्क नलगाएर हिँडेका व्यक्तिलाई सुरक्षाकर्मीले जबरजस्ती पक्राउ गरेको दृष्य भिडियोमा देख्न सकिन्छ।
“Face mask patrol” is back. #coronavirus pic.twitter.com/yPHWvVLdk1
— Max Howroute▫️ (@howroute) February 9, 2020
A woman is getting arrested by Chinese police for not wearing the face mask. #coronavirus pic.twitter.com/tyxN515966
— Max Howroute▫️ (@howroute) February 8, 2020