आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ०४


काठमा । सुन चाँदीको मूल्य आज आइतबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।  सुन आज तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

शुक्रबार सुन प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार  भएकाे थियाे भने तेजावी सुन ७५ हजार ३ सय रुपैयाँ  तोलामा कारोबार भएको थियाे । शुक्रबार चाँदी  ८८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्