माछाले आफ्ना पँखेटाले थपडी बजाएको दुर्लभ दृष्य सार्वजनिक भएको छ। डा बेन बर्भिलले सीलले आफ्ना पँखेटाले थपडी बजाएर बन्दुक पड्काएको जस्तो आवाज निकालेको दृश्य १७ वर्षसम्म प्रयत्न गरेर कैद गर्नुभएको हो।
उहाँ त्यस्तो दृश्य क्यामरामा कैद गर्ने पहिलो व्यक्ति हुनुहुन्छ। सीलले आफ्नो बच्चा जन्माउने मौसममा त्यसरी थपडी बजाउने गरिएको बताइएको छ।
भिडियोमा हेर्नुहोस् उक्त दृष्य