रुसले सुरु गर्‍यो पाकिस्तानमा कच्चा तेल निर्यात

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ११


एजेन्सी । रुसले पाकिस्तानमा कच्चा तेल निर्यात सुरु गरेको छ । इन्धन बोकेको रुसी जहाज आइतबार पाकिस्तान पुगेको हो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अब देशमा परिवर्तनको दिन आएको बताएका छन् ।

गत अप्रिलमा पाकिस्तान र रुसबीच कम मूल्यमा कच्चा तेल खरिद गर्ने सम्झौता भएको थियो ।

रुसले ४५ हजार मेट्रिक टन तेल निर्यात गरेको हो ।


प्रतिक्रिया दिनुहोस्