तीन संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : ०४


काठमाडौं । आज तीन वटा संसदीय समितिका बैठक बस्दैछन् ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्याह्न साढे १२ बजे बस्दैछ भने महिला तथा सामाजिक समितिको बैठक साढे ११ बजे बस्दैछ ।

बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।

बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्