सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ११ : ४६


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजारले रुपैयाले घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्