बजेटमाथिको छलफल जारी, प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ४६


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।

सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने भएको हो ।

प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन् ।


प्रतिक्रिया दिनुहोस्