काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ ।
नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।
१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।
अनलाइनमार्फत आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ ।