उपसभापति गच्छदार विरुद्ध मुद्धा परेपछि काँग्रेस प्रवक्ताको ट्विट

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : ५७


काठमाडौं । नेपाली काग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छदार विरुद्ध अख्तियारले मुद्धा दायर विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले पूर्वमन्त्री गच्छदार सहित १ सय ७५ जना विरुद्ध बुधबार मुद्धा दायर गरेको हो ।

उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने  भएको छ ।

पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने बताइएको छ ।

एउटै निर्णयमा बदनियत देखिँदा तत्कालिन मन्त्री र सचिव सहित आरोपितहुँदा तत्कालिन प्रधानमन्त्री र मुख्य सचिव कसरी चोखो भए ? भन्दै सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ । 

यसैबीच, काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले यस्तो ट्विट गरेका छन् । 

यो पनी

बालुवाटार जग्गाकाण्ड : विचौलियाबाट ५२ करोड, गच्छदारबाट ९ करोड भराउन माग

कांग्रेस उपसभापति विजय गच्छदारको सांसद पद निलम्बित
 


प्रतिक्रिया दिनुहोस्