बझाङ केन्द्रबिन्दु भएर भूकम्प

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ३ : २६


बझाङ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ६ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङसहित छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्