घरमा श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने पक्राउ

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : २८


काठमाडाैं । घरमा श्रीमती हुँदाहुँदै अर्की विवाह गर्ने सप्तरीको साबिक जमुनिमधेपुरा गाविस–९ हाल रूपनी गाउँपालिका–४ का २५ वर्षीय शत्रुधन साह र उनकी कान्छी श्रीमती २० वर्षीया सजनीकुमारी साह पक्राउ परेका छन ।

रूपनी गाउँपालिका–४ की ३० वर्षीया प्रमिलाकुमारी साहले दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दाका फरार आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्