कर्मचारी सञ्चय कोषमा जागिरको अवसर [विज्ञापनसहित]

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  २ : ४५


काठमाडौं । कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरिएको कोषले जनाएको छ ।

योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्