लेखाका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा, को कहाँ पुगे ?

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : २०


काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले उपसचिव र लेखा अधिकृतहरूको सरुवा गरेको छ ।

वैशाख ३१ को निर्णय अनुसार लेखा समूहका ६ जना उपसचिव र ४४ जना लेखा अधिकृतहरूको पदस्थापन, सरुवा तथा कामकाजका लागि खटाएको हो ।

६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो ।

हेर्नुस् को कहाँ पुगे ?


प्रतिक्रिया दिनुहोस्