प्रेस काउन्सिलमा जागिर खुल्यो, १२ जनालाई अवसर [विज्ञापनसहित]

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : ४२


काठमाडौं । नेपाल प्रेस काउन्सिलले कर्मचारीका दरखास्त आह्वान गरेको छ ।

अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो ।

आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् ।

यस्तै दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्