आज घट्याे सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ५ : ३४


काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७६ हजार रुपैयामा कारोबार भैरहेको छ । आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुनकाे मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँ छ । आज चाँदीको भाउ पनि घटेको छ । आज  चाँदीको भाउ प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजाे छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयामा कारोबार भएकाे थियाे भने तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियाे । चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएकाे थियाे । 


प्रतिक्रिया दिनुहोस्