पहिलो ‘द पोयट आइडल’ बनिन् सिक्किमकी नीलम

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : १५


काठमाडौं । रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् ।

शुक्रबार भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निलमले पहिलो ‘द पोयट आइडल’को उपाधि जितेकी हुन् ।

उपाधीसँगै सिक्किमकी उनले १० लाख प्राप्त गरिन् ।

पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट थिए ।


प्रतिक्रिया दिनुहोस्