एसीसी प्रिमियर कप : आज सिंगापुर र बहराइन तथा मलेसिया र साउदी अरेविया खेल्दै

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ८ : ३०


काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, मुलपानी मैदानमा मलेसिया र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल बिहीबार बिहान ९ बजे सुरु हुने छन् ।


प्रतिक्रिया दिनुहोस्