कोरोना भाइरसः चीनबाट ल्याइने विद्यार्थीको पहिला स्वास्थ्य जाँच, त्यसपछि व्यवस्थापन

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १ : ५७


चीनबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य  जाँचपछि व्यवस्थापन गरिने भएको छ।

विभिन्न स्थान अवलोकन गरी छलफल चलिरहे पनि अझै टुंगो लागेको छैन। 

कोरोना भाइरस संक्रमण भएको पाइए तोकिएको अस्पतालको आइसोलेसन वार्डमा राखिनेछ।

संक्रमण नपाइए निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टाइन) मा राख्ने तयारी छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्