काठमाडौँ । नायीका आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसंग बैवाहिक जीवनमा बाधिने भएकी छन् । केही समय यतादेखि प्रेममा उनीहरु समय – समयमा एक अर्काबीच भेटघाट गरेकाे तस्वीरहरु सामाजिक संजालमा पाेष्ट गर्दै आएका छन्।
आँचल र उदिपको विवाह फागुनमा हुने भएकाे छ । आँचलले शुक्रबार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी थिइन् ।