चीनले रुसलाई सैन्य सहयोग नगर्ने युक्रेनको विश्वास

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : ५७


काठमाडौं । चीनले रुसलाई हतियार उपलब्ध गराए चीन द्वन्द्वको पक्षमा रहेको बुझिने युक्रेनले बताएको छ ।

चीनले रुसलाई सैन्य सहयोग गरे ऊ द्वन्द्वको पक्षमा रहेको बुझिने युक्रेनका अधिकारीले बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिन मस्को पुगेका छन् । तर, चीनले रुसलाई सैन्य सहयोग नगर्ने विश्वास युक्रेनको छ ।

सोमबार नै उनको रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अनौपचारिक भेटवार्ता भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्