काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् ।
एमाले संसदीय दलका नेताका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत थिए ।