घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : ३२


काठमाडौँ । आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।    

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ २३ पैसा छ।    

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ३२ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ११ पैसा छ।    

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्