काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा विज्ञापन गरे अब कारवाही गर्ने भएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी विज्ञापन गर्नेलाई कानुनको दायरमा ल्याइने जनाएको छ ।
विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले अनौपचारिक माध्यमबाट भुक्तानी गरे विदेशी विनिमय ऐन अनुसार कारबाही हुने चेतावनी दिएका छन्।