डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षमाथि निर्घात कुटपिट भएको छ ।
अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो ।
शुक्रबार दिउँसो १२ बजेपछि वडा बैठकमा सहभागी हुन जाँदै गर्दाअज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो ।
मुकुण्डो धारी समूहको कुटाईबाट अध्यक्ष जोशी गम्भीर घाइते भएका छन्।
घटनामा विप्लव नेतृत्वको नेकपाको संलग्नाको आशंका गरिएको छ।