काठमाडौं । आज पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णयको विरोधमा प्रदर्शन गर्न खोज्नेहरु पक्राउ परेका छन्।
पृथ्वीनारायण शाहको विरोध गर्न हिँडेका आङकाजी शेर्पा लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।
आङकाजीले सामाजिक सञ्जाल मार्फत आज आफूहरु दिनभर प्रहरीको नियन्त्रणमा बसेको जानकारी दिएका छन्।