काँग्रेसको निर्णयमा विश्वप्रकाश र गगनको ‘नोट अफ डिसेन्ट’

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ०४


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति भने महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा र नेताहरु वलबहादुर केसी र अर्जुन केसीको ‘नोट अफ डिसेन्ट’ राखेका छन्।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै छन्। कांग्रेसले मत दिने निर्णय गरेसँगै सरकारलाई दुई तिहाइ बढी सांसदको समर्थन रहने भएको छ।


प्रतिक्रिया दिनुहोस्