भोलि सार्वजनिक बिदा, गृहले जारी गर्यो सूचना

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ०८


काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट निर्णय भएसँगै गृहमन्त्रालयले आधिकारिक रुपमा पुस २७ गते विदाको सूचना जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्