केयुकेयलमा जागिर खुल्यो, ५० जना स्थायी कर्मचारी माग

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : ०८


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेयल)ले ५० जना कर्मचारी माग गर्दै दरखास्त आव्हान गरेको छ । लिमिटेडले नवौँ तहको उपप्रवन्धकदेखि पाचौँ तहको हेभि ईक्यूपमेन्ट ड्राईभरसम्म स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्