काठमाडौं । गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी लिएको तस्विर भाइरल बनेको छ।
उक्तर तस्विरप्रति कटाक्ष गर्दै अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा कविता सेयर गरेकी छन्।
पिर्कालाई हिमालको विम्बको रुपमा प्रस्तुत गर्दै उनले सत्तामा पुगेपछि बदलिने शासकको चेतनामाथि व्यंग्य गरेकी छन्।
यस्तो छ पन्तको स्टाटस