काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ।
मन्त्रिमण्डल विस्तार र प्रदेश सरकारको भागबण्डा लगाउन सत्ताधारी दलको बैठक बस्न लागेको हो।
यसअघि हिजो बालुवाटारमा सामान्य छलफल भएको थियो।
आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन्।