बिक्रीमा राखियो विमानस्थलबाट जफत भएका १५१ मोबाइल

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : ३८


त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ।

यात्रु जाँचपासका क्रममा अवैध ल्याइएका मोबाइल फोनहरु विमानस्थलले नियन्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस्