विदुर नगरपालिकाले पौष २७ मा सार्वजनिक बिदा दिने

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ४ : १९


काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिने भएको छ।

पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिइन लागेको हो।


प्रतिक्रिया दिनुहोस्