क्रिकेटर आरिफ शेखले नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय हुनु पर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सन्दीपलाइ न्याय हुनु पर्ने माग गरेका हुन।
शरदले एक पोस्ट सेयर गर्दै ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखेका छन्।
आरिफले पनि ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेख्दै न्याय हरेक मानिसको हक भएको बताएका छन्।
उनले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् भन्दै सन्दीपले देशलाई फेरि गौरवान्वित गर्न सकुन् भनेर कामना समेत गरेका छन्।