काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका हटाउन गृह मन्त्रालयसँग आवश्यक सहयोग मागेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहयोग नगरेपछि महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेर बस्ती हटाउन समन्वय गर्न आग्रह गरेको हो ।
वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउनका लागि आवश्यक सहयोग माग गर्दै महानगरले बिहीबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो।