नेताहरुलाई भेट्न प्रहरीले पूर्वस्वीकृती लिनुपर्ने!

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १२ : ३७


काठमाडौं । नयाँ नेतृत्व आएपछि गृहमन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई राजनीतिक नेतृत्वसँग भेटघाट गर्न कडाई गरेको छ।

गृहमन्त्री रवि लामिछाने बनेपछि मन्त्रालयले पहिलो पटक निर्देशन जारी गर्दै कुनै भेट्नै पर्ने काम परे स्वीकृती लिएर मात्र भेटघाट गर्न भनेको छ।


प्रतिक्रिया दिनुहोस्